Mindblown: a blog about philosophy.

  • सिन्धुली मा फेरि सर्प को टाेकाई बाट एक महिला काे मृत्युु

    सिन्धुली मा फेरि सर्प को टाेकाई बाट एक महिला काे मृत्युु

    जेठ२६गते :सिन्धुलीको दुधौली नगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट वडा नं १० कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको हाे । दुई साताअघि वडा नं १ मा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको थियो । शुक्रबार ६२ वर्षीया कार्की आफ्नै घरको पेटीमा हिँड्ने क्रममा सर्पले टोकेपछि उनलाई स्थानीय सर्पदंश…

  • तीन हजार सिम सहित कल बाईपास गर्ने चिनियाँ र नेपाली पक्राउ

    तीन हजार सिम सहित कल बाईपास गर्ने चिनियाँ र नेपाली पक्राउ

    जेठ २५गते :चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ…

  • सिटिईभिटिई काे गाडि सिन्धुली काे सुनकोसी मा खस्दा तीन जाना बेपत्ता

    सिटिईभिटिई काे गाडि सिन्धुली काे सुनकोसी मा खस्दा तीन जाना बेपत्ता

    जेठ१९गते :काठमाडौवाट मध्यपहाडी लोकमार्ग हुँदै खोटाग जादै गरेको सिटीइभिटीई तालिम केन्द्रको गाडी सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालीका वडा नम्वर ७ लौकुन नभघाट घाटमा दुर्घटना हुँदा गाडीमा सभार तिन जना सुनकोशी नदिमा डुवेर वेपत्ता भएका छन् । सुनकोशी नदिमा वेपत्ता हुनेहरुमा तनहु जिल्ला भानु नगरपालीका वडा नम्वर ९ स्थायी वासिन्दा सहसचिव कृष्णराज केसी,पुर्वी नवलपरासी जिल्ला प्रगती नगरपालीका…

  • दिउँसै पेस्तोल देखाएर एनएमवि बैंक लुटपाट

    दिउँसै पेस्तोल देखाएर एनएमवि बैंक लुटपाट

    जेठ १६गते :महोत्तरी गाउँपालिका– २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएकाे छ। नकाब लगाएर हतियारसहित आएकाे चारजनाकाे समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।     मंगलबार अपराह्न करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त समूहले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीले बताए। उनीहरू सबैसँग लोकल मेड पिस्तोल रहेको प्रहरीले…

  • सिन्धुली मा सर्प ले टोक्दा दुई बालक काे ज्यान गयो

    सिन्धुली मा सर्प ले टोक्दा दुई बालक काे ज्यान गयो

    जेठ १६गते :विषालु सर्पले टोक्दा सिन्धुलीमा दुईजना बालकको मृत्यु भएको छ । सिन्धुली जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार दुधौली नगरपालिका –१ कुर्थौलीका गणेश पहाडीको छोराहरु १३ वर्षीय बालक ग्रिस पहाडी र वर्ष ३ को ग्रिस्म पहाडीको विषालु सर्पको टोकाइले मृत्यु भएको छ । उनिहरुलाई सोमवार राति आफ्नै घरमा सुतेका बेला सर्पले टोकेको थियो ।…

  • सुप्रिमले मनाए अनाथ आश्रममा परिवारका साथमा जन्मदिन

    सुप्रिमले मनाए अनाथ आश्रममा परिवारका साथमा जन्मदिन

    चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीले आफ्नो जन्म दिन ह्याप्पी चिल्ड्रेन होम दक्षिणकाली स्थितको एक अनाथआश्रममा मनाएका छन।आफुले गायका गित खेलेका भिडियो र विभिन्न कार्यक्रम तथा महोत्सव बाट पाएको पारिश्रमिकको केही हिस्सा/ प्रतिशतले समाजसेवा गर्दै आएका बालगायक सुप्रीम मल्लले यस पटक भने जन्म दिनमा ठुला ठुला रेस्टुरेन्टमा गएर थुप्रै खर्च गरि केक काटेर रमझम गर्नुको सट्टा…

  • सितल गुरुङको बहु प्रतिक्षित गित युके लण्डनको भब्यताका सात सार्बजनिक

    सितल गुरुङको बहु प्रतिक्षित गित युके लण्डनको भब्यताका सात सार्बजनिक

    गायक शितल गुरुङ र गायिका निशा गुरुङको स्वरमा सजिएको ‘युके लण्डनबोलको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत शितल गुरुङ युट्युव च्यानलमार्फत बैशाख ३ गते आइतबार सार्वजनिक भएको हो। दिप फिल्मस्को प्रस्तुतिमा बनेको भिडियोमा बिजय पुन, लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिनसिंह ठकुरीको अभिनय छ । भिडियोमा लाहुरेको वास्तविक कथालाई उतारिएको छ । सिताराम…

  • स्ववियु चुनावको उत्साह

    स्ववियु चुनावको उत्साह

    ५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान भइरहेको छ । केही क्याम्पसबाहेक देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा मतदान भइरहेको छ । मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ । त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका…

  • मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित

    मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित

    काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत…

  • आफ्नै श्रीमतीसँग रोमान्टिक मुडमा किरण भुजेल

    आफ्नै श्रीमतीसँग रोमान्टिक मुडमा किरण भुजेल

    नेपाल आइडलबाट उदाएका चर्चित गायक किरण भुजेलको ‘२२ वर्ष’ बोलको गित सार्बजनिक भएको छ। उक्त गितको भिडियोमा किरण भुजेल र उनकी श्रीमती जेनिशा अधिकारि रोमान्चित देखिएका छन् । प्रेमिल भाका गुनगुनाउदै किरणले आफ्नै प्रिय श्रीमतीसँग माया साटेका छन्। गितमा किरण भुजेल र ममता गुरुङको स्वर रहेको छ। सब्द किरण आफैले लेखेका हुन् भने, गितको संगीतकार…

Got any book recommendations?