Mindblown: a blog about philosophy.

  • बैंक तथा वितिय संस्थाले कर्जा असुलि गर्न निकालेकाे सुचनामा ऋणि काे  फाेटाे छाप्न नपाईने

    बैंक तथा वितिय संस्थाले कर्जा असुलि गर्न निकालेकाे सुचनामा ऋणि काे फाेटाे छाप्न नपाईने

    माघ २७गते :बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । “कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको…

  • उप प्रधा मन्त्री तथा गृहमन्त्री रवि  लामिछाने काे मुद्दा  को  सुनुवाइ सकियाे आजै फैसला हुने

    उप प्रधा मन्त्री तथा गृहमन्त्री रवि लामिछाने काे मुद्दा  को सुनुवाइ सकियाे आजै फैसला हुने

    माघ १३गते :उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आज गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरूले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको थियो…

  • लाेकदाेहाेरि गायक भिम पाैडेल काे निधन

    लाेकदाेहाेरि गायक भिम पाैडेल काे निधन

    माघ १३गते :लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ ।  स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।

  • सहकारी को ऋण तिर्न नसक्दा आत्माहत्या

    सहकारी को ऋण तिर्न नसक्दा आत्माहत्या

    माघ १२ गते :सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आत्महत्या गरेकाे परिवारको दाबी छ। सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। परिवारका…

  • आज विद्या काे  देवि सरस्वती को पुजा गरि मनाउँदै

    आज विद्या काे देवि सरस्वती को पुजा गरि मनाउँदै

    माघ १२गते – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी…

  • वायुसेवा निगम का पाँच पाईलट निलम्बन  मा परे

    वायुसेवा निगम का पाँच पाईलट निलम्बन मा परे

    माघ १०गते :नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमानेपछि पाइलट…

  • आज मन्त्रालय बाँडफाँड काे टुङ्गो लगाउदै

    आज मन्त्रालय बाँडफाँड काे टुङ्गो लगाउदै

    माघ ३गते :सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि आज शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका करिब पाँच घण्टासम्म…

  • पाेखरा मा यति एयरलाइन्स काे बिमान दुर्घटना थप विबरण आउन बाकि

    पाेखरा मा यति एयरलाइन्स काे बिमान दुर्घटना थप विबरण आउन बाकि

    माघ  १गते :आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको जहाज भर्खरै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लागेको थियो । आइतबार बिहान काठमाडौंबाट यती एयरको उक्त जहाज १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको थियो । विमान अवतरण हुनै लाग्दा कास्कीस्थित सेति नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो । जहाज पूर्णरुपमा जलेको छ। जहाज दुर्घटनास्थल पोखरा…

  • धरौटी बुझाएर छुटेपछि हात हल्लाउँदै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने

    धरौटी बुझाएर छुटेपछि हात हल्लाउँदै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने

    २९ पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न…

  • प्रधामन्त्री प्रचण्ड आज गोर्खा जानू हुदै

    प्रधामन्त्री प्रचण्ड आज गोर्खा जानू हुदै

    पुस २७गते :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् । उनी ११ औं गोरखा महोत्सव उदघाटन गर्न गोरखा जाने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ । प्रधानमन्त्री बनेपछि…

Got any book recommendations?