Mindblown: a blog about philosophy.
-

पृथ्वी जयन्ती मा सार्बजनिक विदा दिने
पुस २६गते सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । हिजाे साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र…
-

ट्याक्टर दुर्घटना हुदा एक काे मृत्युु ४घाइते
पुस २५गते :पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । गएराति कालीगण्डकी करिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना…
-

पुस ३०गते र माघ १गते मुग्लिन नारायणगढ सडक दिउँसो पनि खुल्ने
पुस२४गते :हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम…
-

गुल्मी काे रेसुङ्गा विमानस्थल परिक्षण उडान सप्पन्न
पुस २४गते :गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो । आज बिहान ११:१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका-१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि…
-

प्रधान मन्त्री प्रचण्ड द्वारा पुस २६गते बिश्वास को मत लिने
पुस १८गते :प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गर्नुभएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।
-

ट्रक को ठक्कर बाट माेटरसाईकल चालक काे ज्यान गयाे
पुस १८गते :चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारी नजिक हिजो साँझ अन्दाजी ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००३ प…
-

चर्चित ज्योतिष रूद्र नाथ अधिकारी पक्राउ
पुस १८गते :चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौं…
-

बालि खाकाे निउमा देवर ले कुटपिट गर्दा भाउजू काे ज्यान गयाे
पुस १४गते :सिराहाको मिर्चैयामा पाडोले बाली खाएको निहुँमा देवरले कुटपिट गर्दा भाउजूको मृत्यु भएको छ। भैँसीको पाडोले बाली खाएको निहुँमा भएको झगडामा देवरले कुटपिट गर्दा मिर्चैया नगरपालिका– ३ बलुवाटोलकी ४५ वर्षीया मनतुतदेवी यादवको बुधबार बेलुका मृत्यु भएको हो। आफ्नै देवर रामदेव यादवको कुटपिटबाट गम्भीर घाइते भएपछि आफन्तको सहयोगमा उपचार र प्रहरीलाई खबर गर्न घरबाट निस्किएकी…
-

बुद्ध एयर ले पुस १७गते बाट सबै उडान पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट गर्ने
पुस १३गते :बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ ।…
-

रेल ले किचेर एक काे ज्यान गयाे
पुस १३गते :जनकपुरधाम–जयनगर रेलले किचेर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जयनगरबाट जनकपुरधामको लागि छुटेको रेलले विदेह नगरपालिका स्थित वैदेही स्टेसनमा चढ्न लागेका एक व्यक्तिलाई किचेको हो। रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर मृत्यु…
Got any book recommendations?