Mindblown: a blog about philosophy.

  • नयाँ सरकारले गर्‍यो पाँच महत्त्वपूर्ण काम  काे घाेषणा

    नयाँ सरकारले गर्‍यो पाँच महत्त्वपूर्ण काम काे घाेषणा

    पुस १२गते :नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरिएको जानकारी दिए । निर्णयहरु : १.…

  • चाेरि काे माेटरसाईक सहित युवा पक्राउ

    चाेरि काे माेटरसाईक सहित युवा पक्राउ

    पुस १२गते :जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं. ३ का २१ वर्षीय निरज साह रहेका छन् । जनकपुरको हस्पिटल रोडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ गरेको जानकी प्रहरी चोकीले जनाएको छ । प्रहरीका अनुसार सो मोटरसाइकल…

  • रवि लामिछाने उपप्रधान मन्त्री सहित गृहमन्त्री

    रवि लामिछाने उपप्रधान मन्त्री सहित गृहमन्त्री

    पुस ११गते :राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नवनियुक्त भएका लामिछानेसहित दुई उपप्रधानमन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् । नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन् भने एमालेका विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका छन् । यसअघि माओवादीका वरिष्ठ…

  • एमाले माओवादी केन्द्र मिलेर सरकार बनाउने सहमति

    एमाले माओवादी केन्द्र मिलेर सरकार बनाउने सहमति

    पुस १०गते :कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेकका प्रमुख दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रमुख दलहरुको बैठकले दाहालको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि…

  • बन्चरो प्रहार गरि श्रीमती काे हत्या श्रीमान पक्राउ

    बन्चरो प्रहार गरि श्रीमती काे हत्या श्रीमान पक्राउ

    पुस १०गते :कैलालीमा श्रीमान्को बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ । टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशी आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीको हत्या आरोपमा पक्राउ परेका छन् । भागिरथ जैशीलाई श्रीमतीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । मंसिर २६ गते राति बजेको भागिरथले श्रीमतीमाथि बञ्चरोले…

  • आज सार्बजनिक विदा

    आज सार्बजनिक विदा

    पुस १०गते :आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ‘ख्रीष्टमस’…

  • श्रीमान द्वारा श्रीमती काे करेन्ट लगायर हत्या

    श्रीमान द्वारा श्रीमती काे करेन्ट लगायर हत्या

    पुस ७गते :करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान‍्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन् । कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी…

  • शपथग्रहण मा राष्ट्रिय पाेसाक मा आउन एमाले काे आफ्नो सांसदहरू लाई निर्देशन

    शपथग्रहण मा राष्ट्रिय पाेसाक मा आउन एमाले काे आफ्नो सांसदहरू लाई निर्देशन

    पुस ७गते :नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी…

  • काभ्रे बेथानचाेक मा दुर्घटना परि   मृत्युु भयका काे ८जाना काे शव आफ्नत ले बुझे  र अन्त्येष्टि गरे

    काभ्रे बेथानचाेक मा दुर्घटना परि मृत्युु भयका काे ८जाना काे शव आफ्नत ले बुझे र अन्त्येष्टि गरे

    पुस १गते :काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलाल गणेशस्थान नजिकै मंसिर २७ गते भएको बस दुर्घटनाका मृत्यु भएका १७ जना मध्य एकै परिवारका ८ जनाको शव परिवारले आज बुझेका छन् । बस दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भएको थियो । एकै परिवारका ७९ वर्षीया निर्मलामाया तामाङ, ५५ वर्षीय कुमार तामाङ, २८ वर्षीय…

  • नेपाल आयल निगम ले पेट्रोलियम पदार्थकाे  भाउ घटायाे

    नेपाल आयल निगम ले पेट्रोलियम पदार्थकाे भाउ घटायाे

    पुस १गते :नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन…

Got any book recommendations?