Mindblown: a blog about philosophy.

  • मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना

    मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना

    १६ मंसिर, धनगढी । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी…

  • बैतडीमा एक युवतीको घाँटी रेटी बिभत्हस हत्या

    बैतडीमा एक युवतीको घाँटी रेटी बिभत्हस हत्या

    बैतडीमा एक युवतीको घाँटी रेटी हत्या भएको छ । पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाँटी रेटेको अवस्थामा शव फेला परेको हो । त्यस्तै सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान…

  • हिक्मत शाही क्षितिजको मर्मस्पर्सी मुक्तक वाह

    हिक्मत शाही क्षितिजको मर्मस्पर्सी मुक्तक वाह

    सोचे जस्तो हुदैन जीवन ,रुदै बस्नु पर्छ।। समालेर आ-आफ्नो मन, रुदै बस्नु पर्छ।। आमाको खुसी किन्न प्रदेशिएको हो छोरो। पिरले घरमा आमाले झन रुदै बस्नु पर्छ।।

  • अर्जेन्टिना आजको खेल हारे फर्कन्छ घर

    अर्जेन्टिना आजको खेल हारे फर्कन्छ घर

    १४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेल मध्ये एउटा खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार मध्ये आजका…

  • पुर्वप्रधानमन्त्री केपी ओलीलाई बालेन शाहको खुल्ला पत्र

    पुर्वप्रधानमन्त्री केपी ओलीलाई बालेन शाहको खुल्ला पत्र

    सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओली ज्यू,   अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक…

  • शान्ती श्री परियार र सचिन भट्टराईको ‘वनैमा स्याऊला छ’ बोलको गीतले बजार तताउदै,फरक लुक्समा नारायणी

    शान्ती श्री परियार र सचिन भट्टराईको ‘वनैमा स्याऊला छ’ बोलको गीतले बजार तताउदै,फरक लुक्समा नारायणी

    गायक रविन लामिछानेको उत्कृष्ट लय,शब्द र रचनामा सचिन भट्टराईको नयाँ लोक दोहोरी गित ‘वनैमा स्याऊला छ’ आफ्नै youtube च्यानल(Sachin Bhattarai official)  मार्फत बजारमा भखर्रै सार्वजनिक गरियको छ । गीतमा शान्ती श्री परियार र सचिन भट्टराईले आवाज दिएका छन् । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको…

  • गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै  पुन: मतदानको माग

    गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै पुन: मतदानको माग

    गोरखा — गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन: मतदानको माग राखेका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत एमालेकातर्फबाट प्रतिनिधिसभामा गोरखा–१ का रामशरण बस्नेत, गोरखा–२ का उम्मेदवार अब्दुसमियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटाकेन्द्रमा पुन: मतदान हुनुपर्ने…

  • महावीर विश्वकर्माको आजबिहानै सवारी दुर्घटनामा परी निधन

    महावीर विश्वकर्माको आजबिहानै सवारी दुर्घटनामा परी निधन

    रेडियो थाहा सञ्चारबाट प्रशारित हुने कार्यक्रम “बहकिने मन”का प्रस्ताेता एवम् वैज्ञानिक समाजवादीका नेता महावीर विश्वकर्माकाे आजबिहानै सवारी दुर्घटनामा परी निधन भएको छ । भावपूर्ण श्रद्धाञ्जली  ।

  • नुवाकोटमा आमा छोरीको हत्या गरि फरार व्यक्ति पक्राउ

    नुवाकोट, २९ कात्तिक । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारीको भंगेरिमा आमा छोरीको सोमबार बेलुका हत्या भएको छ । दिमागी सन्तुलन गुमाएर सुधार केन्द्रमा उपचार गर्ने क्रममा भागेर घर आएका करिव २१ बर्षका पुस्कल तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन् । उनि सुधार केन्द्रबाट भागेर दशैँ अघि मात्र घर आएको…

  • चुनाव पश्चात म शासक होइन जनताका नोकर बनूँ “हरि पोखरेल”

    चुनाव पश्चात म शासक होइन जनताका नोकर बनूँ “हरि पोखरेल”

    गोरखा आफैमा न्यायिक नाम हो गोर्खालिहरुका  रगतमै सत्य र निष्ठा लुकेको हुन्छ त्येही माटोले जन्मायको नाम हो हरि पोखरेल,कर्मठ र जुजारु युवाहरूको नेतृत्व गर्दै आगामी प्रतिनिधि सभा चुनावको सदस्यमा गोरखा क्षेत्र न.२ ख बाट स्वतन्त्र उम्मेदवार हुन उनी, नेपालमा बढ्दो आधुनिकिकरणलाई CMC QUIZ MANIA को नाम दिएर होस वा PUBLIC SPEAKER NEPAL को नाम दिएर…

Got any book recommendations?