Mindblown: a blog about philosophy.

  • मेसीको ऐतिहासिक कीर्तिमान : अर्जेन्टिनाको २–० जितसँगै नकआउट चरणमा प्रवेश

    मेसीको ऐतिहासिक कीर्तिमान : अर्जेन्टिनाको २–० जितसँगै नकआउट चरणमा प्रवेश

      असार ९गते ✍️ होप अनलाईन मिडिया   डलास (एजेन्सी) — कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा आफ्नो नाममा नयाँ स्वर्ण अक्षर थपेको रात अर्जेन्टिना सन् २०२६ को विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत डलासमा भएको रोमाञ्चक खेलमा अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले अन्तिम १६ मा आफ्नो स्थान…

  • असार ८गते सोम वार को राशिफल

    असार ८गते सोम वार को राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन शुभ फलदायी रहनेछ। रोकिएका अधुरा कामहरू साथीभाइको सहयोगमा पुरा हुनेछन्। व्यवसायमा नयाँ लगानीको योजना बन्न सक्छ। बोलीको प्रभाव बढ्ने भएकाले सञ्चार वा पत्रकारिता क्षेत्रमा लाग्नुभएकाहरूका लागि विशेष लाभ मिल्ने समय छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार-व्यवसायमा राम्रो…

  • हास्य कलाकार खेम शर्मा ‘चतुरे’ अब रहेनन् उपचार को क्रम मा निधन

    हास्य कलाकार खेम शर्मा ‘चतुरे’ अब रहेनन् उपचार को क्रम मा निधन

    असार ७गते ✍️ होप अनलाईन मिडिया नेपाली हास्य अभिनय क्षेत्रका परिचित कलाकार खेम शर्मा को निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहनुभएका शर्माको अमेरिकाको बाल्टिमोरस्थित अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको बताइएको छ। उनको निधनको जानकारी हास्य कलाकार शिवहरि पौडेल ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। शर्माको निधनसँगै नेपाली मनोरञ्जन क्षेत्रले एक अनुभवी…

  • असार ७ गते को राशिफल

    असार ७ गते को राशिफल

    २०८३ साल असार ७ गते, आइतबारको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास बढ्ने दिन छ। नयाँ कामको थालनी गर्न अनुकूल समय छ। व्यापार तथा पेशामा लाभ मिल्न सक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान…

  • असार ६गते शनिवासर को राशिफल

    असार ६गते शनिवासर को राशिफल

    २०८३ साल असार ६ गते, शनिबारको राशिफल ♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको सुरुवातका लागि अनुकूल दिन छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सामान्य लाभ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। ♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वास बढ्ने दिन छ। व्यापार–व्यवसायमा प्रगति…

  • कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश

    कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश

    असार ५गते ✍️ होप अनलाईन मिडिया   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त…

  • असार ५गते शुक्रवार को राशिफल

    असार ५गते शुक्रवार को राशिफल

    आज को राशिफल २०८३ -४-५ गते शुक्रवार   मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ लगानी वा ठुलो आर्थिक जोखिम मोल्नका लागि समय उपयुक्त देखिँदैन। व्यापार-व्यवसायमा देखिएका तत्कालीन समस्याहरूलाई तत्कालै सुल्झाउनु बुद्धिमानी हुनेछ, अन्यथा यसले दीर्घकालीन असर पार्न सक्छ। केही व्यक्तिहरू तपाईंको विरुद्धमा गुप्त योजना बुन्न सक्छन्। पारिवारिक वातावरण र…

  • आज असार ४गते विहिवार को राशिफल

    आज असार ४गते विहिवार को राशिफल

    आजको राशिफल २०८३-३- ४ गते विहिवार  मेष आज आफन्त र दाजुभाइको सहयोग प्राप्त हुने दिन छ। सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ। नयाँ योजना अघि बढाउन सकिनेछ भने आर्थिक लाभको अवसर पनि मिल्न सक्छ। वृष व्यवसाय र पारिवारिक जिम्मेवारीलाई सन्तुलनमा राख्नुपर्ने दिन छ। प्रशासनिक तथा सरकारी काममा प्रगति हुनेछ। बोल्ने क्षमता र अनुभवबाट फाइदा उठाउन सकिनेछ।…

  • इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प

    इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प

      असार ४गते ✍🏿 होप अनलाईन मिडिया अमेरिकी राष्ट्रपति  ले इरानसँग भएको सहमति अझै अन्तिम सम्झौता नभएको स्पष्ट पार्नुभएको छ। फ्रान्समा सम्पन्न जी–सेभेन सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हालसम्म दुवै पक्षबीच प्रारम्भिक समझदारी मात्र भएको र औपचारिक सम्झौताका विषयमा थप छलफल आवश्यक रहेको बताउनुभयो। ट्रम्पले इरानले सहमतिअनुसारका प्रतिबद्धता पूरा गरेमा मात्रै अन्तिम सम्झौता सम्भव हुने…

  • ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए

    ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए

      जेठ ३१गते ✍🏿 होप अनलाईन मिडिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक खेलमा ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिएका छन्। आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एक–एक अंक हात पारेका हुन्।   खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। ब्राहिम डियाजको सुन्दर पासलाई सदुपयोग…

Got any book recommendations?