Mindblown: a blog about philosophy.
-

काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
जेठ ३० गते ✍🏿 होप अनलाईन मिडिया काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा भएको दुःखद बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विशेष छानबिन समिति गठन गरिएको छ। दुर्घटनापछि घटनाको निष्पक्ष अनुसन्धान गरी जिम्मेवार पक्ष पहिचान गर्ने उद्देश्यले समिति बनाइएको हो। प्राप्त जानकारीअनुसार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति…
-

क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
जेठ ३० गते ✍🏿 होप अनलाईन मिडिया फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न खेलमा क्यानडा र बोस्निया तथा हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा बोस्नियाले पहिलो गोल गर्दै अग्रता बनाएको थियो। टोलीका जोभो लुकिचले २१औँ मिनेटमा जाली चुमाउँदै आफ्नो टोलीलाई अघि बढाएका थिए। पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा…
-

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई
जेठ २६ गते ✍🏿 होप अनलाईन मिडिया नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै देशमा रोकिएका तथा संवेदनशील अनुसन्धान फाइललाई तीव्र रूपमा अघि बढाइने संकेत दिएका छन् । उनले अब कुनै पनि महत्वपूर्ण अनुसन्धान फाइल थन्किने अवस्था नरहने स्पष्ट पारेका हुन् । पदभार ग्रहणपछि सार्वजनिक गरिएको निर्णयअनुसार नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अझ…
-

सिन्धुलीमा रास्वपाको नयाँ नेतृत्व चयन, अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित
जेठ २४ गते ✍️ होप अनलाईन मिडिया राष्ट्रिय स्वतन्त्र पार्टी को सिन्धुली जिल्ला समितिले प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वमा सहमति कायम हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी टुंग्याइएको हो । शनिबार सम्पन्न मतदानपछि सार्वजनिक मतपरिणामअनुसार अविनाश बस्नेत भारी मतसहित जिल्ला सभापतिमा निर्वाचित भएका छन् । उनले १८१ मत प्राप्त गर्दै…
-

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
जेठ २२, २०८३✍️ होप अनलाईन मिडिया नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जानुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर को मैत्रीपूर्ण निमन्त्रणामा सुरु भएको भ्रमण आइतबारसम्म चल्ने जनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल–भारत सम्बन्धका विविध विषयमा उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । विशेषगरी व्यापार, लगानी, ऊर्जा,…
-

विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
जेठ २१गते ✍️ होपअनलाईन मिडिया सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले ल्याउन वा लैजान पाउने निजी प्रयोगका सामानसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमार्फत सूचना प्रकाशित गर्दै जेठ १५ गतेदेखि लागू हुने गरी नयाँ भन्सार सुविधा सार्वजनिक गरेको हो ।…
-

नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
जेठ २१गते ✍️ होप अनलाईन मिडिया नेपाल मा विदेशी पर्यटक आगमनले उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२६ को मे महिनामा मात्रै एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्ड का अनुसार मे महिनामा कुल एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल आएका हुन् । यो संख्या गत…
-

धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
जेठ २१गते ✍️ होप अनलाई मिडिया भक्तपुर को छालिङ क्षेत्रमा पारिवारिक विवादका कारण एक महिलाको ज्यान गएको छ। प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१० मा डेरामा बस्दै आएका शङ्करापुर नगरपालिका–६ नाङ्लेभारे निवासी विदुर विश्वकर्माले आफ्नी ३३ वर्षीया पत्नी सलिना विश्वकर्मामाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएकी सलिनाको मृत्यु भएको प्रहरीले जनाएको छ…
-

दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
जेठ १७गते ✍️ होप अनलाईन मिडिया खानी तथा भूगर्भ विभाग ले दैलेख क्षेत्रमा पेट्रोलियम उत्पादनको सम्भावना अघि बढाउन दोस्रो चरणको सहकार्यका लागि तयारी थालेको छ। विभागले व्यावसायिक उत्खनन प्रक्रिया अगाडि बढाउन चीनको प्राविधिक टोलीसँग थप सम्झौता गर्ने गृहकार्य गरिरहेको जनाएको हो। नेपालमा पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनको सम्भावना अध्ययन गर्न चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालन…
-

महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
जेठ १२गते ✍️ होप अनलाईन मिडिया महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा रहेको बीपी राजमार्ग मा जिल्ला वन कार्यालयको गाडीमा आगजनी भएको छ। जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी चढेको बा २ झ २७४९ नम्बरको सवारी साधनलाई स्थानीय प्रदर्शनकारीले आगो लगाएको प्रहरीले जनाएको छ। वन क्षेत्रभित्र रहेको बस्ती हटाउने विषयमा सूचना टाँस गर्न पुगेका वन कार्यालयका…
Got any book recommendations?