Mindblown: a blog about philosophy.

  • सामान्य विवाद मा  चक्कु प्राहार बाट एक जना को मृत्यु

    सामान्य विवाद मा चक्कु प्राहार बाट एक जना को मृत्यु

      जेठ ३गते ✍️ होप अनलाईन मिडिया   काठमाडौंको थानकोट क्षेत्रमा घरायसी विवाद हिंसात्मक बन्दा एक युवकको ज्यान गएको छ। चन्द्रागिरी नगरपालिका–३ खरिबोटस्थित डेरामा बस्दै आएका २० वर्षीय जाकिर मन्सुरीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार राति सामान्य भनाभनपछि…

  • वडा सचिव लाई धम्कि दिने युवक प्रहरी द्वारा पक्राउ

    वडा सचिव लाई धम्कि दिने युवक प्रहरी द्वारा पक्राउ

      जेठ ३गते ✍️ होप अनलाईन मिडिया दुल्लु नगरपालिका का एक वडा सचिवलाई फोनमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार सुर्खेतको वीरेन्द्रनगर घर भई हाल काठमाडौंको शंखमुल क्षेत्रमा बसोबास गर्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो। प्रहरी स्रोतका अनुसार दुल्लु…

  • एसइई को नतिजा सार्वजनिक यसरि हेर्नुस

      बैशाख २८गते ✍️ होप अनलाईन मिडिया राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा सोमबार सार्वजनिक गरिएको हो। चैत २९ गते सम्पन्न भएको परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशन गर्ने सरकारी प्रतिबद्धताअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको जनाएको छ। बोर्डका अनुसार नतिजाको विस्तृत विवरण क्रमशः…

  • सिन्धुली को दुधौली नगरपालिका र मरिण गाउँपालिका का  बासिन्दा लाई जग्गा पास गर्न सदरमुकाम जानु नपर्ने

    सिन्धुली को दुधौली नगरपालिका र मरिण गाउँपालिका का बासिन्दा लाई जग्गा पास गर्न सदरमुकाम जानु नपर्ने

      बैशाख २७गते ✍️ होप अनलाईन मिडिया   सिन्धुलीका दुधौली नगरपालिका र मरिण गाउँपालिकामा अब जग्गा सम्बन्धी सेवा स्थानीय स्तरबाटै उपलब्ध हुने भएको छ । सङ्घीय सरकारले देशभरका ३५ स्थानीय तहलाई पहिलो चरणमा नापी तथा मालपोत सेवा सञ्चालनको अनुमति दिँदा सिन्धुलीका यी दुई पालिका पनि समावेश भएका हुन् । भूमि प्रशासन कार्यालयले दिएको जानकारीअनुसार स्थानीय…

  • एसईई  को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

    एसईई को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

    बैशाख २७गते ✍️ होप अनलाईन मिडिया राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण तथा विवरण प्रविष्टिको अधिकांश काम सम्पन्न भइसकेको र अहिले अन्तिम रुजु तथा प्राविधिक परीक्षण भइरहेको जानकारी दिएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनको…

  • सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज

    सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज

      बैशाख २०गते ✍️ होप अनलाई मिडिया सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू हटाउने निर्णय गरेको छ। अध्यादेशमार्फत निजामती सेवा ऐनमा संशोधन गर्दै यस्तो व्यवस्था खारेज गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार विभिन्न नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। सो अध्यादेशमार्फत करिब २० वटा ऐनमा परिवर्तन गरिएको छ, जसमा निजामती…

  • आज आइतवार को माैसम कस्तो छ

    आज आइतवार को माैसम कस्तो छ

    बैशाख २० गते ✍️ होप अनलाईन मिडिया   नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भाग नजिकै न्यून चापीय रेखा समेत विकसित भएकाले मौसममा उतारचढाव आएको हो। आजको मौसमी अवस्था • बिहान: कोशी,…

  • काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी

    काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी

    बैशाख १९गते ✍️ होप अनलाईन मिडिया काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी राखिएको छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा आज विशेषगरी कामपा–१६ बालाजु क्षेत्रमा पर्ने विष्णुमति र धोबीखोला नदी किनारका अवैध घरटहरा हटाउने काम भइरहेको छ। यससँगै कामपा–१५ स्वयम्भू आसपासका क्षेत्रमा पनि अतिक्रमित संरचना हटाउने कार्य अघि…

  • भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला

    भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला

    बैशाख १९ गते ✍️ होप अनलाईन मिडिया सल्यान     जिल्ला प्रहरी कार्यालयको कम्पाउन्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ। प्रहरीका अनुसार जग खन्ने क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ वटा बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ग्राम एक्सप्लोसिभ पदार्थ, बम बनाउन…

  • आज बाट नया भर्ना सुरू      निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना  शुल्क फिर्ता गर्न निर्देशन

    आज बाट नया भर्ना सुरू निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना शुल्क फिर्ता गर्न निर्देशन

      बैशाख १५गते ✍️ काठमाडौँमा विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार अबदेखि प्रत्येक वर्ष वैशाख १५ गतेबाट शैक्षिक सत्र प्रारम्भ गर्ने व्यवस्था लागू गरिएको हो। यसअघि वैशाख २ गतेबाट कक्षा सञ्चालन हुँदै आएको थियो। तर वार्षिक परीक्षा सम्पन्न नहुँदै निजी विद्यालयहरूले भर्ना प्रक्रिया सुरु गर्ने प्रवृत्ति रोक्न, साथै…

Got any book recommendations?