Mindblown: a blog about philosophy.
-

गरगहना चोरि गर्ने तारकेश्वर नगरपालिका पैँयुटारबाट पक्राउ
बैशाख १५गते : काठमाडौँमा महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको उक्त समूहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी गाउँपालिका निवासी २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, विदुर…
-

आज मगलवार को राशिफल
आजको राशिफल: २०८३ वैशाख १५ गते, मंगलबार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आकस्मिक अवसरहरू प्राप्त हुनाले दिन उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ, जसलाई साहसका साथ स्वीकार गर्दा प्रगति हुनेछ। देखिएका अवरोधहरू हट्नेछन् र इष्टमित्रको सहयोग प्राप्त हुनेछ। • शुभ रंग: पहेंलो | शुभ अंक: ९ वृष (इ,…
-

पूर्वविशिष्ट पदाधिकारीको वैदेशिक उपचार खर्च कटौती गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
बैशाख १४गते ✍️ अबदेखि पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतका पूर्वविशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार एक ऐतिहासिक फैसला गर्दै यसअघि पाउँदै आएको यस्तो सुविधा खारेज गरिदिएको हो। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित पाँच न्यायाधीशको इजलासले ‘नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७३’ को दफा १२ (१) को…
-

सर्लाहीमा बँदेलको आक्रमणबाट युवकको मृत्यु,
बैशाख १४गते : सर्लाहीमा एक युवकको जंगली बँदेलको आक्रमणबाट दुःखद निधन भएको छ। लालबन्दी नगरपालिका–१५, परवानीपुर, पिडखोल्सी निवासी ३२ वर्षीय प्रेम बहादुर थिङ (दावा) को ज्यान गएको हो। घटना आइतबार साँझ ५ बजेको हो। प्रेम बहादुर थिङले आफ्नो मकै बाली नष्ट गरिरहेको जंगली बँदेललाई देखेपछि त्यसलाई धपाउने प्रयास गरेका थिए। बँदेललाई पछ्याउँदै जाने क्रममा पिडखोल्सी…
-

वास्तविक सुकुम्वासीहरूको सही पहिचान गरी उनीहरूलाई सम्भव भएसम्म जग्गा उपलब्ध गराउने :प्रधानमन्त्री को भनाइ
बैशाख ११गते ✍️ प्रधानमन्त्री वालेन्द्र शाहले देशभर रहेका वास्तविक सुकुम्वासीहरूको सही पहिचान गरी उनीहरूलाई सम्भव भएसम्म जग्गा उपलब्ध गराएर दीर्घकालीन समाधान गरिने बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सुकुम्वासी समस्या वर्षौँदेखि जटिल रहँदै आएको उल्लेख गर्दै त्यसको स्थायी समाधानका लागि सरकारले काम अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नदी किनारमा बसोबास…
-

आज बैशाख १०गते राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधूप र परिश्रमको समय छ। भावनामा नियन्त्रण राख्नुहोला, नत्र आफ्नै हानी हुन सक्छ। धन लाभ भए पनि आत्मसम्मानमा चोट पुग्न सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मित्र र कुटुम्बको सहयोग मिल्नेछ। सानो प्रयासले घरायसी सुख र धन सञ्चय हुनेछ। भविष्यका…
-

आज बुधवार को राशिफल
आजको राशिफल: २०८३ वैशाख ९ गते, बुधबार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यक्षेत्रमा पदोन्नति वा नयाँ जिम्मेवारी हात लाग्ने प्रवल सम्भावना छ। परोपकारी काम र नातागोताको सहयोगमा समय बित्नेछ। साथीभाइसँगको सम्बन्धमा भने केही असमझदारी बढ्न सक्ने भएकाले सचेत रहनुहोला। नयाँ मित्रको सङ्गतले बौद्धिक विकास हुनेछ। बृष (इ, उ,…
-

आज को राशिफल हेर्नुहोस
आजको राशिफल: २०८३ बैशाख ९ गते, मंगलबार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिगो योजनामा हात हाल्दा भविष्यमा राम्रो आम्दानीको बाटो खुल्नेछ। नगद प्रवाह बढ्नाले दैनिक व्यवहार सहज बन्नेछ। अध्ययन-अध्यापनमा सफलता मिल्नुका साथै नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। भौतिक सुख–सुविधाका साधन जुट्नेछन्। साँझपख आर्थिक लाभ हुनुका साथै नयाँ कामको सुरुवात…
-

अब सरकारी कर्मचारीले महिनामा दुई पटक तलब पाउने, अर्थ मन्त्रालयको नयाँ निर्णय
बैशाख ७गते ✍️ होपअनलाईन मिडिया सरकारले राष्ट्रसेवक कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै तलब वितरण प्रणालीमा ठूलो परिवर्तन गरेको छ। अबदेखि सरकारी कर्मचारीहरूले मासिक नभई अर्धमासिक (पाक्षिक) रूपमा तलबभत्ता प्राप्त गर्ने भएका छन्। यस्तो छ नयाँ व्यवस्था: अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र जारी गर्दै महिनाको दुई पटक तलब भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।…
-

आज को मौसम अपडेट
बैशाख ७गते ✍️ होप अनलाईन मिडिया नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा वर्षा, हिमपात र बढ्दो गर्मीको मिश्रित प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्तमान मौसमी अवस्था: अहिले कोशी,…
Got any book recommendations?