Mindblown: a blog about philosophy.
-

आज सोम वार को राशिफल
आजको राशिफल: २०८३ बैशाख ८ गते, सोमबार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कार्यक्षेत्रमा तपाईंको कामको कदर हुनेछ। बोलीमा मिठास ल्याउनुहोला, पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सरकारी काममा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नाले रोकिएका काम सुचारु हुनेछन्। कृषिक्षेत्र…
-

विद्युत महसुल संकलनलाई डिजिटल बनाउँदै प्राधिकरण: सेवा प्रदायकसँग प्रस्ताव आह्वान
बैशाख ६गते ✍️ होप अनलाईन मिडिया नेपाल विद्युत प्राधिकरणले आफ्नो महसुल संकलन प्रक्रियालाई थप आधुनिक, सहज र प्रभावकारी बनाउन निजी क्षेत्रका सेवा प्रदायकहरूसँग सहकार्य अघि बढाएको छ। प्राधिकरणले विद्युतीय माध्यमबाट महसुल संकलन गर्न इच्छुक संस्थाहरूका लागि औपचारिक रूपमा प्रस्ताव आह्वान गरेको हो। प्राधिकरणको यो कदमसँगै अब देशभरका विद्युत उपभोक्ताले अझै सहज र सुरक्षित रूपमा डिजिटल…
-

आज देशभरको मौसम आंशिकदेखि सामान्यतया सफा रहने
बैशाख ५गते ✍️ होप अनलाईन मिडिया आज देशभरको मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने बताइएको छ।…
-

अब जन्म, विवाह, सम्बन्ध विच्छेदलगायतका राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने काम सुरु
बैशख ५गते ✍️ होप अनलाईन मिडिया सरकारले नागरिक सेवालाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयासलाई तीव्र बनाएको छ। अब जन्म, विवाह, सम्बन्ध विच्छेदलगायतका राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने काम सुरु गरिएको छ। सूचना प्रविधि विभागका अनुसार प्रारम्भिक चरणको काम अघि बढिसकेको छ र चाँडै नै यी सेवाहरू कार्यान्वयनमा ल्याइने तयारी भइरहेको छ। यो…
-

आज शनिवार को राशिफल
♈ मेष (Aries) आज काममा नयाँ अवसर आउन सक्छ। आत्मविश्वास बढ्नेछ, तर खर्चमा ध्यान दिनुहोस्। ♉ वृष (Taurus) पारिवारिक सहयोग मिल्नेछ। आर्थिक अवस्था सुधार हुने संकेत छ। स्वास्थ्य सामान्य रहला। ♊ मिथुन (Gemini) संचार र व्यापारमा सफलता मिल्न सक्छ। नयाँ साथी बनाउने अवसर आउला। ♋ कर्कट (Cancer) मन अलि चञ्चल हुन सक्छ। धैर्य राखे राम्रो…
-

सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ
२ वैशाख, काठमाडौं । सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध गरेका छन् । ‘सांसदहरुले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार र वर्षको ९ करोड ९० लाख हुँदै ५ वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ…
-

बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने
पुष १६, सोमवार:,ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले जानकारी दिए । शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो ।…
-

पुस १४गते शनिबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) केहि नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ ।…
-
विज्ञान त्रिपाठी काे मुक्तक
सपनाको हत्या विज्ञान त्रिपाठी (काठमाडौ ) रहर त मलाई पनि कहाँ छ र देश छोडन् वाध्यता र विवस्ताले निचर्यो मलाई त्यो दिन, त्यही रात सबै झल्को आउँछ जब बुबा रुनुहुनथ्यो मेरो हात समाई आज ओर्लिएको छु म देश छोड्नका लागि आमा, बुबा, जन्मभुमी सबैको माया त्यागि के त्यही गोलीका लागि म रोडमा आज उत्रिएँ…
-

जनयुद्ध दिवस काे दिन विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज
पुस १३गते :जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश आनन्द मोहन भट्टराई र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजालासले यस्तो आदेश गरेको हो । संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको…
Got any book recommendations?