Mindblown: a blog about philosophy.
-

मन्त्री काे गाडि आगजनिक २प्रदर्शन कारि काे मृत्युु छानबिन समिति गठन
पुस १३गते :कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय…
-

एपीएस प्रणालीआवेदन फारम भर्न नपाए पछि प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु
पुष १३, शुक्रवार, ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एकजना आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन्। उपचारका क्रममा क्रिस्ट अस्पतालमा मृत्यु भएको हो। मृतक भने पुरुष रहेका छन्। क्रिस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याएका एकजना पुरुष र उपचारका क्रममा…
-

दुबईमा मृत्यु भयका युवकको सुत्केरी श्रीमती ले शवको बाटो कुर्दै
पुष १३, शुक्रवार, दुबईमा मृत्यु भएका दोलखाको जिरी नगरपालिकाका युवकको शव आर्थिक अभावले अझै नेपाल ल्याउन सकिएको छैन । भिजिट भिसामा दुबई गएर मृत्यु भएका जिरी नगरपालिका–९ ठूलोपातलका ३३ वर्षीय रमेश नेपालीको शव आर्थिक अभावले अझै नेपाल ल्याउन नसकिएको हो । करिब १० लाख ऋण गरेर दुई महिना अघि मात्रै दुबई पुगेका उनको समुन्द्रमा पौडी खेल्ने…
-

पुस १३गते शुक्रबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ…
-

ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही
पुष १२, बिहिवार नेपाल विद्यार्थी संघको नवगठित तदर्थ केन्द्रीय सदस्यहरुले छुट्टा छुट्टै ठाउँमा आ-आफ्नो प्यानलको कार्यक्रम पार्टी प्यालेसमा गरिरहँदा यता नेपाल विद्यार्थी संघको महाधिवेशन पक्षधरले काठमाडौँ स्थित रत्नराज्यलक्ष्मी क्याम्पसको हलमा खुल्ला बहस चलाएको छ। नेपाली कांग्रेसको प्रमुख भातृसंगठन नेविसंघमा देखिएको बिबाद र छुट्टा छुट्टै निर्माण गरिएका गुट उपगुटहरुको अन्त्य गर्न यो बहस चलाएको नेपाल विद्यार्थी…
-

बक्यौता नतिरे उद्योगको बिजुली अझै काट्छौं- कुलमान घिसिङ
पुष १२, बिहिवार नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको विषयमा प्रष्टीकरण दिएको छ । कार्यकारी निर्देशक कुलमानले पत्रकार सम्मेलनमार्फत बिजुली काटिएपछि भइरहेका आलोचना प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए । ‘यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९…
-

अबरुद्ध विपि राजमार्ग खुल्यो दुर्घटना परि २काे मृत्युु
पुस ९गते :सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६…
-

विश्वप्रसिद्ध फास्टफुड (केनी रोजर रोस्टर्स) दरबारमार्ग काठमाडौंमा,-015915387
पुष ९, सोमवार— विश्वप्रसिद्ध फास्टफुड ब्राण्ड केनी रोजर रोस्टर्स ले दरबारमार्ग स्थित दरबार मलमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ । विश्वभर २०० भन्दा बढी आउटलेट भएको फास्ट फुड ब्राण्ड केनी रोजर रोस्टर्स नेपालमा पनि आफ्नो आउटलेट सञ्चालन गरेको हो । चिकेन पारखीहरुलाई उत्कृष्ट स्वाद पस्कने उद्देश्यका साथ केआरआर फुड एण्ड बेभेरेजको उक्त आउटलेट एक…
-

श्रीलङ्काले क्रिसमसको अवसरमा १ हजार कैदी रिहा
पुष ९, सोमवार, श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैदीलाई बाँकी जेल सजाएँ माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना…
-

पुस ९गते साेमवार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय…
Got any book recommendations?